Document

नैतिकताको शृङ्खला – कृतज्ञता (शुक्रिया)

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकताको शृङ्खला – कृतज्ञता (शुक्रिया)
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकताको शृङ्खला – कृतज्ञता (शुक्रिया)
سلسلة الأخلاق – الشكر
أخلاق محمودة حث عليها الشرع وأمر بها
الشكر
قال الله تعالى :
بل الله فاعبد وكن من الشاكرين
( الزمر : 66 )
قال رسول الله صلى الله عليه وسلم :
من لم يشكر الناس لم يشكر الله
رواه الترمذي وصححه الألباني
नैतिकताको शृङ्खला – कृतज्ञता (शुक्रिया)
प्रशंसनीय नैतिक गुणहरू जसलाई शरिअतले प्रोत्साहन दिएको छ र आदेश दिएको छ।
कृतज्ञता (शुक्रिया)
अल्लाह तआलाले भन्नुभएको छः
“ (होइन) बरु तिमी मात्र अल्लाहकै उपासना गर र कृतज्ञता प्रकट गर्ने व्यक्तिहरूमध्येको भइहाल ।”
(सूरा अज़-ज़ुमर: 66)
रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ले भन्नुभयोः
“जसले मानिसहरूलाई धन्यवाद दिँदैन, उसले अल्लाहलाई पनि धन्यवाद दिएको हुँदैन।”
(तिर्मिजीले वर्णन गरेका छन् र अल्बानीले यसलाई सही भनेका छन्)

12
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img