Document

नैतिकताको शृङ्खला – शूरा -सल्लाह गर्नु – (परामर्श)

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकताको शृङ्खला – शूरा -सल्लाह गर्नु – (परामर्श)
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकताको शृङ्खला – शूरा -सल्लाह गर्नु – (परामर्श)
سلسلة الأخلاق – الشورى
أخلاق محمودة حث عليها الشرع وأمر بها
الشورى
قال الله تعالى :
وأمرهم شورى بينهم
( الشورى : 38 )
عن عبدالله بن عمر رضي الله عنهما :
أن النبي صلى الله عليه وسلم استشار الناس لما يهمهم إلى الصلاة . . .
رواه ابن ماجة وحسنه الألباني
नैतिकताको शृङ्खला – शूरा -सल्लाह गर्नु – (परामर्श)
प्रशंसनीय नैतिक गुणहरू जसलाई शरिअतले प्रोत्साहन दिएको छ र आदेश दिएको छ।
शूरा (परामर्श)
अल्लाह तआलाले भन्नुभएको छः
“र उनीहरूको प्रत्येक काम आपसी सल्लाहबाट हुन्छन् ।”
(सूरा अश-शूरा: 38)
अब्दुल्लाह इब्न उमर (रज़ि.) बाट वर्णन गरिएको छः
रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ले नमाजका लागि मानिसहरूलाई कसरी एकत्रित गर्ने भन्ने विषयमा मानिसहरूसँग परामर्श गर्नुभयो…”
(इब्न माजाहले वर्णन गरेका छन् र अल्बानीले यसलाई हसन भनेका छन्)

13
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img