नैतिकता श्रृंखला -: रिस दबाउनु: क्रोधलाई नियन्त्रण गर्नु 
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
नैतिकता श्रृंखला -: रिस दबाउनु: क्रोधलाई नियन्त्रण गर्नु
سلسلة الأخلاق – كظم الغيظ
أخلاق محمودة حث عليها الشرع وأمر بها
كظم الغيظ
قال الله تعالى :
الذين ينفقون في السراء والضراء والكاظمين الغيظ والعافين عن الناس
( آل عمران : 134 )
قال رسول الله صلى الله عليه وسلم :
من كظم غيظا وهو يستطيع أن ينفذه دعاه الله يوم القيامة على رءوس الخلائق حتى يخيره في أي الحور شاء
رواه الترمذي وحسنه الألباني:
नैतिकता श्रृंखला -: रिस दबाउनु: क्रोधलाई नियन्त्रण गर्नु
धार्मिक रूपमा सराहनीय व्यवहारहरू जसको इस्लाम ले प्रोत्साहन गरेको छ र आदेश दिएको छ
रिस दबाउनु
अल्लाह तआलाले भन्नु भयो :
” जसले सुख र दुःखमा (अल्लाहको मार्गमा) खर्च गर्दछन् र क्रोधलाई नियन्त्रणमा राख्दछन् र मानिसहरूका त्रुटिहरू क्षमा गरिदिन्छन्, अल्लाह ती सत्कर्म गर्नेहरूलाई प्रेम गर्दछ ।”
(आल-इ-Imran: 134)
प्यारा नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भनेका छन्:
“जो गुस्सालाई थाम्छ र उसले त्यसलाई कार्यान्वयन गर्न सक्छ, अल्लाह उसलाई कियामतको दिन सबै प्राणीयहरूको बीचमा बोलाएर उसको मनपर्ने हूरससँग छनोट गर्न मौका दिनुहुन्छ।”
तर्मिजी, र शैख अल्बानिले यो ह्दीस लाई सही भन्नु भयो ।