नैतिकताको श्रृङ्खला – सन्तोष (क़नाअत) 
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
नैतिकताको श्रृङ्खला – सन्तोष (क़नाअत)
سلسلة الأخلاق – القناعة
أخلاق محمودة حث عليها الشرع وأمر بها
القناعة
قال الله تعالى :
ولا تمدن عينيك إلى ما متعنا به أزواجا منهم زهرة الحياة الدنيا لنفتنهم فيه ورزق ربك خير وأبقى
( طه : 131 )
قال رسول الله صلى الله عليه وسلم :
قد أفلح من أسلم ، ورزق كفافا ، وقنعه الله بما آتاه
رواه مسلم
नैतिकताको श्रृङ्खला – सन्तोष (क़नाअत)
धार्मिक रूपमा सराहनीय व्यवहारहरू जसको इस्लामले प्रेरणा गरेको छ र आदेश दिएको छ।
सन्तोष (क़नाअत)
अल्लाह तआलाले भन्नुभयो:
” र ती कुराहरूतिर आफ्नो आँखा उठाएर पटक्कै नहेर, जुन हामीले तिनीहरूमध्ये विभिन्न मानिसहरूलाई संसारमा उपभोगको निम्ति दिएका छौं, ताकि हामीले त्यसबाट उनीहरूको परीक्षा लिन सकौं । त्यो त मात्र सांसारिक जीवनको शोभा हो । तर तिम्रो पालनकर्ताबाट तिमीलाई प्रदान गरिएको जीविका मात्र उत्तम र स्थायी छ ।”
(सूरतु ताहा : १३१)
रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
“सफल भयो त्यो व्यक्ति जो इस्लाममा प्रवेश गर्यो, र जसलाई पर्याप्त जीविका दिनु भयो , र अल्लाहले उसलाई दिइएको कुरामा सन्तुष्ट बनाइदिए।”
(मुस्लिमले रिवायत गरेका छन्)
.