Document

नैतिकताको श्रृङ्खला – दिलहरूको मेल (हृदयहरूको ऐक्य) new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकताको श्रृङ्खला – दिलहरूको मेल (हृदयहरूको ऐक्य)
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकताको श्रृङ्खला – दिलहरूको मेल (हृदयहरूको ऐक्य)
سلسلة الأخلاق – تآلف القلوب
أخلاق محمودة حث عليها الشرع وأمر بها
تآلف القلوب
قال الله تعالى :
وإن يريدوا أن يخدعوك فإن حسبك الله هو الذي أيدك بنصره وبالمؤمنين (*) وألف بين قلوبهم
( الأنفال : 62 – 63 )
قال رسول الله صلى الله عليه وسلم :
المؤمن يألف ، ولا خير فيمن لا يألف ولايؤلف
صححه الألباني ( صحيح الجامع )

नैतिकताको श्रृङ्खला – दिलहरूको मेल (हृदयहरूको ऐक्य)
धार्मिक रूपमा सराहनीय व्यवहारहरू जसको इस्लामले प्रेरणा गरेको छ र आदेश दिएको छ।
दिलहरूको मेल (तआलुफ़ुल कुलूब)
अल्लाह तआलाले भन्नु भयो:
” यदि उनीहरू तिमीसित विश्वासघात गर्न चाहन्छन् भने अल्लाह तिमीलाई पर्याप्त छ, उसैले आफ्नो सहायताले र मोमिनहरूबाट तिम्रो समर्थन गरेको छ ।
र उहाँले तिनीहरूको हृदयहरू बीच मेल गराइदिनुभयो।”
(सूरतुल अनफाल : ६२–६३)
रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
“एक साँचो ईमानदार व्यक्ति (मुमिन) मिलनसार हुन्छ, र त्यो व्यक्तिमा कुनै भलाई छैन जो न त आफैं मिल्छ, न अरूसँग मेल गराउछ ।”
(शैख अल्बानीले “सहीहुल जामे” मा सहि ठहराएका छन्)

.

4
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img