नैतिकता श्रृंखला – सहकार्य (तआवुन) 
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
नैतिकता श्रृंखला – सहकार्य (तआवुन)
سلسلة الأخلاق – التعاون
أخلاق محمودة حث عليها الشرع وأمر بها
التعاون
قال الله تعالى :
وتعاونوا على البر والتقوى ولا تعاونوا على الإثم والعدوان
( المائدة : 2 )
قال رسول الله صلى الله عليه وسلم :
يد الله مع الجماعة
رواه الترمذي وصححه الألباني
नैतिकता श्रृंखला – सहकार्य (तआवुन)
प्रशंसनीय नैतिकताहरू इस्लामले प्रोत्साहित गरेको र आदेश दिएको हो।
सहकार्य (तआवुन)
अल्लाह तआला भन्नुहुन्छ:
“र (हेर !) संयम्पूर्ण र भलाईका कामहरूमा एक अर्काको मद्दत गर्ने गर र गुनाह (अपराध) र अत्याचारका कुराहरूमा सहयोग नगर,”
(सूरतुल माइदा : 2)
पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो:
“अल्लाहको हात समूह (एकताबद्ध मानिसहरू) सँग हुन्छ।”
(तिर्मीजीले वर्णन गरेका र अल्बानीले सहिह् भन्नुभएको)