नैतिकताको श्रृंखला — अफवाह फैलाउनु र गोप्य कुरा सार्वजनिक गर्नु 
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
नैतिकताको श्रृंखला — अफवाह फैलाउनु र गोप्य कुरा सार्वजनिक गर्नु
سلسلة الأخلاق – نشر الشائعات وإفشاء السر
أخلاق مذمومة نفر منها الشرع ونهى عنها
نشر الشائعات وإفشاء السر
قال الله تعالى :
وإذا جاءهم أمر من الأمن أو الخوف أذاعوا به ولو ردوه إلى الرسول وإلى أولي الأمر منهم لعلمه الذين يستنبطونه منهم
( النساء : 83 )
قال رسول الله صلى الله عليه وسلم :
إن من أشر الناس عند الله منزلة يوم القيامة الرجل يفضي إلى امرأته وتفضي إليه ثم ينشر سرها
رواه مسلم
नैतिकताको श्रृंखला — अफवाह फैलाउनु र गोप्य कुरा सार्वजनिक गर्नु
निन्दनीय आचरणहरू जसबाट इस्लामी शरीअतले टाढा रहन आदेश दिएको छ र निषेध गरेको छ।
अफवाह फैलाउनु र गोप्य कुरा सार्वजनिक गर्नु
अल्लाह तआलाले भन्नुभएको छः
“जब तिनीहरूकहाँ अमन वा भयको कुनै समाचार आउँछ भने त्यसलाई प्रसारित गर्न थाल्छन् जब कि त्यो समाचारलाई पैगम्बर र आफ्ना बुद्धिजीविहरूकहाँ सुम्पेको भए त उनीहरूले परिाणाम निकालिएको कुराको तथ्य थाहा पाउँदथे ।”
(सूरह अन्-निसा : 83)
रसूलुल्लाह ﷺ ले भन्नुभयोः
“कियामतको दिन अल्लाहको नजरमा सबैभन्दा नराम्रो स्थान भएको मानिस त्यो हुनेछ, जसले आफ्नी पत्नीलाई गोप्य कुरा सुनाउँछ र उसले पनि आफ्ना गोप्य कुरा सुनाउँछिन् अनि पछि उसले ती गोप्य कुरा फैलाउँछ।”
(सहीह मुस्लिम)