नैतिकताको शृङ्खला – न्याय
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
नैतिकताको शृङ्खला – न्याय
سلسلة الأخلاق – العدل
أخلاق محمودة حث عليها الشرع وأمر بها
العدل
قال الله تعالى :
يا أيها الذين آمنوا كونوا قوامين لله شهداء بالقسط ولا يجرمنكم شنآن قوم على ألا تعدلوا اعدلوا هو أقرب للتقوى
( المائدة : 8 )
قال رسول الله صلى الله عليه وسلم :
ما من أمير عشرة ، إلا وهو يؤتى به يوم القيامة مغلولا ، حتى يفكه العدل ، أو يوبقه الجور
صححه الألباني ( صحيح الجامع )
नैतिकताको शृङ्खला – न्याय
प्रशंसनीय नैतिक गुणहरू जसलाई शरिअतले प्रोत्साहन दिएको छ र आदेश दिएको छ।
न्याय
अल्लाह तआलाले भन्नुभएको छः
“हे मोमिनहरू! अल्लाहको निम्ति सत्यमा कायम रहदै, सत्य निष्ठाका साथ साक्षी बन । र कुनै जातिको शत्रुता तिमीलाई न्यायको मार्गबाट विचलित नगरोस्, उनीहरूसित न्याय गर्ने गर, किनभने यही नै संयमको नजीक हुन्छ, र अल्लाह सित डर । विश्वास गर कि अल्लाहलाई तिम्रा सम्पूर्ण क्रयाकलापहरूबारे राम्ररी ज्ञान छ ।
(सूरा अल-माइदा: 8)
रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ले भन्नुभयोः
“दस जनाको पनि जिम्मेवारी पाएको कुनै नेता यस्तो हुँदैन कि क़ियामतको दिन उसलाई बाँधिएको अवस्थामा ल्याइनेछ; न्यायले उसलाई मुक्त गर्नेछ, नत्र अन्यायले उसलाई नष्ट गर्नेछ।”
(अल्बानीले यसलाई सही भनेका छन् – सहीह अल-जामिअ)