Document

नैतिकता श्रृंखला – दया र कोमलता new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकता श्रृंखला – दया र कोमलता
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकता श्रृंखला – दया र कोमलता
سلسلة الأخلاق – الرفق واللين
أخلاق محمودة حث عليها الشرع وأمر بها
الرفق واللين
قال الله تعالى :
فبما رحمة من الله لنت لهم ولو كنت فظا غليظ القلب لانفضوا من حولك
( آل عمران : 159 )
قال رسول الله صلى الله عليه وسلم :
إن الرفق لا يكون في شيء إلا زانه . ولا ينزع من شيء إلا شانه
رواه مسلم
नैतिकता श्रृंखला – दया र कोमलता
धार्मिक रूपमा सराहनीय व्यवहारहरू जसको इस्लाम ले प्रोत्साहन गरेको छ र आदेश दिएको छ

दया र कोमलता
अल्लाह तआलाले भन्नु भयो :
” (हे मुहम्मद !) अल्लाहको कृपाले तपाईको मन यिनीहरूप्रति नरम छ र यदि तपाई कटु वचन र कठोर हृदयको भएको भए यिनीहरू तपाईबाट टाढा भागिहाल्दथे,  (आल-इ-Imran: 159)
अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
” कोमलता जब कुनै वस्तुमा हुन्छ भने त्यसलाई राम्रो बनाउँछ, र जब कुनै वस्तुबाट हटाइन्छ भने त्यसलाई बिगार्छ।”
मुस्लिम

6
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img