Document

नैतिकता श्रृंखला – कमजोरहरूप्रति कृपाशीलता (अल-इह्सान इला अल-दुइअफाअ) new post

لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا

नैतिकता श्रृंखला – कमजोरहरूप्रति कृपाशीलता (अल-इह्सान इला अल-दुइअफाअ)
تنزيل الصورة :

جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي

नैतिकता श्रृंखला – कमजोरहरूप्रति कृपाशीलता (अल-इह्सान इला अल-दुइअफाअ)
سلسلة الأخلاق – الإحسان إلى الضعفاء
أخلاق محمودة حث عليها الشرع وأمر بها
الإحسان إلى الضعفاء
قال الله تعالى :
وبالوالدين إحسانا وبذي القربى واليتامى والمساكين والجار ذي القربى والجار الجنب والصاحب بالجنب وابن السبيل وما ملكت أيمانكم
( النساء : 36 )
قال رسول الله صلى الله عليه وسلم :
الساعي على الأرملة والمسكين ، كالمجاهد في سبيل الله ، أو القائم الليل والصائم النهار
متفق عليه

नैतिकता श्रृंखला – कमजोरहरूप्रति कृपाशीलता (अल-इह्सान इला अल-दुइअफाअ)
प्रशंसनीय नैतिकताहरू इस्लामले प्रोत्साहित गरेको र आदेश दिएको हो।
कमजोरहरूप्रति कृपाशीलता
अल्लाह तआला भन्नुहुन्छ:
” र आमा–बाबुसँग सम्मानपूर्ण व्यवहार गर र नजिकका नातेदार, अनाथहरू र गरिब असहायहरू र नातेदार छिमेकीहरू र गैर नातेदारी छिमेकीहरू र संगै उठ्बस् गर्ने साथीहरू र बटुवाहरू र जो तिम्रो स्वामित्वमा छन्, सबैको उपकार गर । ”
(सूरतुन्निसा : 36)
पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो:
“एक विधवा र गरीबको लागि प्रयास गर्ने व्यक्ति अल्लाहको मार्गमा जिहाद गर्ने, वा रातभर इबादत गर्ने र दिनभर उपवास बस्ने जस्तै हो।”
(बुखारी र मुस्लिममा सहमत)

.

5
بالضغط على هذا الزر .. سيتم نسخ النص إلى الحافظة .. حيث يمكنك مشاركته من خلال استعمال الأمر ـ " لصق " ـ
شارك :

error-img taf-img