अकीदा -प्रश्न र उत्तर – ला इलाह इल्लल्लाह को अर्थ के हो
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
لمشاهدة الصورة بحجمها الأصلي اضغط هنا
جودة الطباعة - ألوانجودة الطباعة - أسودملف نصّي
अकीदा -प्रश्न र उत्तर – ला इलाह इल्लल्लाह को अर्थ के हो
العقيدة سؤال وجواب – ما معنى لا إله إلا الله ؟ अकीदा -प्रश्न र उत्तर – ला इलाह इल्लल्लाह को अर्थ के हो ?
لا معبود بحق إلا الله साँचो पूज्य मात्र अल्लाह हो।
الدليل من القرآن الكريم पवित्र कुरानबाट प्रमाण
قال الله تعالى : सर्वशक्तिमान अल्लाहले भन्नुभयो
ذلك بأن الله هو الحق وأن ما يدعون من دونه الباطل
यी सबै (प्रबन्धहरू) यस कारण छन्, कि अल्लाह नै सत्य हो र उसलाई छाडेर जस जसलाई यिनीहरू पुकार्दछन्, उनीहरू असत्य छन् ।
[لقمان : 30]
الدليل من السنة النبوية सुन्न्त बाट प्रमाण
قال رسول الله صلى الله عليه وسلم : अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो:
من قال : لا إله إلا الله ، وكفر بما يعبد من دون الله ، حرم ماله ودمه
जो कोही भन्छ: “अल्लाह बाहेक अरू कोई पूज्य छैन,” र अल्लाह बाहेक अरू जो केही पूजा गरिन्छ त्यसको इन्कार गर्दछ, उसलाई धन र रगत सुरक्षित राखिन्छ।
رواه مسلم मुस्लिम